भदौ ३ गते
काठमाडौं । बर्दिया घर भई काठमाडौको बसन्थली ढुंगेधारामा बसेर नेपाली मोडलिङ क्षेत्रमा भबिष्य खोजिरहेकी निरुता क्षेत्री सेक्सको विषयमा खुलेर कुरा गर्छिन् । भोजपुरी भिडियोमा केही वर्ष अभिनय गरेर नेपाली मोडलिङ क्षेत्रमा आएकी निरुताले अहिलेसम्मको सेक्सको अनुभव भने लिन नसकेको दाबी गर्छिन् ।
निरुता भन्छिन् – बिहे अघि सेक्स नगर्ने सोच बनाएको छु । अहिलेसम्म कसैको पनि माया नफसेको दाबी गर्ने उनले कसैले प्रर्पोज गरेमा भने उसको बारेमा राम्रोसँग बुझेर निर्णय लिने बताउँछिन् । आफू हट भएर पनि आफूलाई हट मोडलको रुपमा चिनाउने उनको अठोट छ ।
अहिलेसम्म ब्लु फिल्मको बारेमा सुनेको मात्र बताउँदै उनले ब्लु फिल्म हेर्ने दिन कुनै बेला आउने बताईन् । उनी भन्छिन्– ब्लु फिल्म पनि एकदिन अवश्य हेर्नेछु । अहिले काममै ब्यस्त भएर होला हेर्ने मन नै गएको छैन ।
प्रस्तुती : सुमन घिमिरे
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment