मलाइ मेरा दर्शक को आलोचना ले कतई निराश बनाउदैन किन की साँगीतीक क्षेत्र मा माईकल ज्याक्सन देखी नारायण गोपाल सम्म,म्याडोना देखी कोमल वली सम्म को कतै न कतै कसै न कसै ले कुनै न कुनै रुप मा आलोचना त गरेकै छ ।
त्यसै ले म जहीलेपनि मेरा दर्शक श्रोता जस्ले यूट्यूब मा मेरो भिडियो (उही मुला को चाना १७लाख ३३हजार माथी, खिच्देउ एउटा फ़ोटो ८ लाख माथी र पिरती मा दम छ ५लाख५०हजार माथी) र अन्य भिडीयो जुन तल को लींक अनलाइन ख़बर को समाचार भित्र भनीए अनुसार हेरिदीनु भयो ।
उहाँ हरु को आलोचना को सम्मान गर्छु,मलाई र मेरा प्रस्तुती हरु लाई माया गरेर नै खोजी खोजी हेर्दिनुभएको छ युट्युव मा र मलाई यसरी नै साथ दिईरहनु हुनेछ भन्ने अपेक्षा गर्दछु,समाचार हरु सबै सत्य हुदैनन तर कलाकारीता मा म जे गर्छु त्यो मेरो स्वविवेकले गर्छु आलोचना या गाली को कारण ले होईन किनकी आलोचना हरु ले मलाई निराश या उत्तेजीत होईन बरु संयमीत बनाएका छन प्रेरणा र उर्जा थपेका छन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment