• Breaking News

    8.18.2015

    पोर्न फिल्म खेल्न यी हिरोइनलाई एक अर्बको प्रस्ताव

    भदौ १ गते
    एजेन्सी । रियालिटी टेलिभिजन स्टार कैली जैनर भर्खरै १८ वर्ष लागिन् ।
    एडल्ट(किशोर) हुँदाकै अवस्थामा उनलाई अहिले एउटा अनौठो अफर मिलेको छ । अफर अनुसार यदि उनी आफ्ना ब्वाईफ्रेन्डसँग सेक्स भिडियो बनाउनका लागि तैयार भएमा उनलाई १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ दिइने छ ।

    विविड एन्टरटेनमेन्टले यो अफर दिएको समाचार एजेन्सीले जनाएका छन् । यो कम्पनीले यस भन्दा पहिला टेलिभिजन स्टार किम करदाशियांको फेमस सेक्स टेप सिंगर/एक्टर रे जेसँग लिइसकेको छ ।
    टीएमजेड डट कामका अनुसार कम्पनीका मालिक स्टीव हिर्चले भनेका छन्-‘किमको सेक्स टेप उनको करियरलाई स्थापित गर्नमा सहयोगी बन्यो । यस्तै, केही सहयोग कैलीको करियरमा पनि हुनेछ ।’
    एक अर्काे कम्पनीले पनि कैलीलाई १.८ मिलियन डलरको अफर गरेको छ जसमा एक पोर्न भिडियोको मांग गरिएको छ । कम्पनीका अधिकारीहरुले कैलीलाई यो काम गरेमा उनलाई अझै परिचित बनाउनमा मद्दत गर्ने बताएका छन् ।
    यद्यपी कैलीले अहिलेसम्म यी अफरलाई चाँसो दिएकी छैनन् ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र