• Breaking News

    8.19.2015

    महिलाको कुन अंग छुँदा बढी उत्तेजना ?

    अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखिएको छ । कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।

    त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाईयो । यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् । क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्यन गरेको थियो ।

    उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौंदेखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो । तर माथि भनिएका कुराहरु स्त्री थाकेको बेला, ध्यान अन्यत्रै बढीरहेको बेला वा अन्य तनावको बेला भने लागु नहुने अध्यनकर्ताको भनाइ छ । अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो ।

    कुन अंगमा के गर्ने ?

    हल्का स्पर्षः घाँटी, पाखुराको अगाडिको भाग र योनीको पछिल्लो भाग (योनी र गुदद्वारको सीमा क्षेत्र) मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् ।

    दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन ।

    कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन् ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र