शंकास्पद व्यापारी अजय सुमार्गीकी जेठी सासू सिलु अर्यालको नाममा रहेको उक्त भव्य र सानदार निवासमा बस्दै आएका प्रचण्डलाई चिनियाँ टोली प्रमुख इनयोङले हल्का मुस्कुराउँदै, ‘ए साह्रै भव्य होला निवास भनेको, ठीकै पो रहेछ, बिहान बैद्यजीहरुसँग पनि भेट भएको थियो’भनेपछि प्रचण्ड ट्वाँ परेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उपमन्त्री इनयोङले प्रचण्डको निवासको माथिल्लो तला र कसरेबासरी समेत अबलोकन गरे । त्यसअघि ११ बजे नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग भेटेको सम्झना गर्दै अध्यक्ष प्रचण्डसँग उक्त प्रशंग कोट्याएका थिए ।
–बुधबार साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment