• Breaking News

    8.18.2015

    सुशीललाई भ्रष्टाचारी नै प्यारो !

    काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना भ्रष्ट नेता तथा कार्यकर्ताहरुलाई जोगाउन संविधान निर्माणको प्रक्रियालाई नै अड्काउन थालेका छन् ।
    नयाँ संविधानमा न्यायाधीशहरुको पुनः नियुक्ति गर्नुपर्ने अडान नेकपा एमाले लगायत सबै दलहरुले राखेपनि कांग्रेस एक्लैले टाङ अड्काएर राखेको छ ।
    शनिबार र आईतबारका दिनभरका छलफलमा ग्रेसहोल्ड लगायत अन्य बिषयमा दलहरु सहमति नजिक पुगेपनि कांग्रेसले वुनः नियृुक्तिको विरोधमा उभिएपछि संविधानको विधयेक तयार पर्ने अभियाननै अवरुद्ध भएको छ ।
    विषेश अदालतमा छदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा भ्रष्ट्राचारीलाई जोगाउने फैसला गरेर चर्चामा आएका चोलेन्द्रशमशेर जबरालाई सर्वोच्चमा ल्याइएको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।




    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र