• Breaking News

    12.01.2014

    उमेरले नछोएको सुन्दरतामा करिश्मा

    मान्छे जन्मेपछि मर्नुपर्छ पक्कै पनि हो मान्छे विस्तारै विस्तारै वृद्ध पनि हुदैं जान्छ तर केहि व्यक्ति यस्ता छन् जो उमेर ढल्किए सगैं सुन्दरतामा निखार आइरहेको छ । धेरै परको कुरा किन गर्ने र खै नेपालकै चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई हेर्दा कसैलेपनि उनको उमरेको हिसाब लगाउन सक्दैनन किनकी उनी अझैपनि २५-३० बर्षकी युवती जस्ती देखिन्छिन् तर सुन्दरतामा नजाने हो भने उनी करिब उमेरले ४५ बर्ष नाघिसकेकी छिन् । उमेरले ४५ बर्ष नाघेपनि सुन्दरतामा अझैपनि २५-३० बर्षको युवती जस्ती लाग्ने करिश्माको छोरी नै २० बर्षको भइसकेकी छिन् । चलचित्रक्षेत्रमा लामो समय विताईसकेकी करिश्मालाई महानायिकाको रुपमा चिन्ने गर्छन । उनी जुन कार्यक्रममा सहभागी हुन्छिन् त्यो कार्यक्रममा अरु भन्दा करिश्माकै सुन्दरताको चर्चा बढि हुन्छ । सुन्दरताले कहिलेपनि पछाडी नपारेको करिश्मालाई अब भने उमेरले केहि पछाडी धकलिसकेको छ । तर अझैपनि चलचित्रमा मुहार देखाउन नछोडेकी करिश्मा हाल केहि चलचित्रको छायांकनमा व्यस्त छिन् । कलाकार विनोद मानन्धर सगँ बैबाहिक जीवनमा बाधिएकी करिश्मालाई विनोदले कहिले पनि चलचित्रक्षेत्रमा टाढा रहुभनेर भनेनन त्यसैले होला आज करिश्मा चलचित्रक्षेत्री महानायिकाको रुपमा परिचित छिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र