• Breaking News

    11.16.2014

    मोबाइल चोरेको आरोपमा युवकको गुप्ताङग काटि हत्या

    एजेन्सी । भारतको कोलकत्तामा मोबाईल फोनको चोरी गरेको आरोपमा एक युवकको हत्या भएको खबर सार्वजनिक भएको छ ।
    कोलकत्ताको एनआरएस मेडिकल कलेजको होस्टलमा बस्ने छात्रको अज्ञात व्यक्तिले हत्या गरेर गुप्तांग काटिदिएका छन् । ती युवकको अत्याधिक पिटाईका कारण तत्काल मृत्यु भएको थियो ।
    ३० वषीय युवकको शब आइतबार होस्टलको बालकोनीमा भेटिएको हो । उनलाई हात बाँधेर लडाएर लाती र मुक्काले निर्मम तरिकाले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र