• Breaking News

    11.25.2014

    मोदी बीर अस्पतालमा

    ९ मङ्सिर, काठमाडौं ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंको बीर अस्पताल पुगेका छन् । भारतको सहयोगमा बनेको राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरणका लागि मोदी बीर अस्पताल पुगेका हुन् ।

    भवन निर्माण पुरा भएको छ वर्ष पुगिसक्दा पनि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइराललाई हस्तान्तरण गर्दै छन् ।

    ट्रमा सेन्टर आजै देखि शुरु गर्न डाक्टर, नर्स, टेक्निसियन र प्रशासनिक कर्मचारीको व्यवस्था मिलाइसकिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र