• Breaking News

    11.18.2014

    दिन दाहाडै एसबिआइ बैंकबाट २० लाख लुटियो

    २ मङ्गसिर, गौर ।
    रौतहटको चन्द्रपुर १ मा रहेको एसविआइ बैंकमा दिन दाहाडै लुटपाट भएको छ । मोटरसाइकलमा आएका लुटेराहरुले बैंकबाट करिव २० लाख रुपैंया लुटेका हुन् ।
    लुटेरासँग प्रतिकार गर्दा बैंकका गार्ड गोली लागेर घाइते भएका छ्न् ।

    लुटेरले बैंकका गार्डलाई खुट्टामा गोली हानेका थिए ।
    २ मोटरसाइकलमा आएका लुटेराहरुले १ मोटरसाइकल बैंकमै छोडेका छन् । प्रहरीले लुटपाटबारे अनुसन्धान भैरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र