शाहरुखले अबरामको तस्विर कुनै पनि सोसल मिडियामा हालेको यो नै पहिलो पटक हो । यस अघि छोरा अबरामलाई उनले मिडियाबाट टाढा नै राखेका थिए ।
शाहरुख खानले गत महिना मात्र आफ्ना फ्यानसँग छिट्टै नै छोरा अबरामको तस्विर ट्विटरमा शेयर गर्ने बताएका थिए । उनले आफ्नो बाचा पुरा गरेका छन ।
अबरामको जन्म हत साल मात्र सेरोगेसीको माध्यमबाट भएको थियो । अबरामको अलावा शाहरुख एक छोरा आर्यन र एक छोरी सुहानाका पिता हुन
No comments:
Post a Comment