• Breaking News

    10.17.2014

    स्व. नायक श्री कृष्ण श्रेष्ठको जीवनीमा आधारीत पुस्तक बजारमा

    स्व. नायक श्री कृष्ण श्रेष्ठको जिवनीमा आधारित पुस्तक बजारमा आएको छ । श्रीकृष्ण श्रेष्ठ जीवनी र व्यक्तित्व नाम दिईएको उक्त पुस्तकमा श्री को मोटामोटी जीवन कहानी उल्लेख गरिएको छ । भने पछिल्लो समय विशेषत श्वेता संगको भेट पछिका दिनचर्यालाई देखाउन खोजिएको छ । त्यस्तै श्रीका आफन्त जन साथि, चलचित्रकर्मी तथा परिवारजनको श्रीका लागि दिएको श्रदा् सुमनलाई उक्त पुस्तका समावेश गरिएको छ ।
    मुल्य रु.२०० तोकिएको उक्त पुस्तकले श्रीको बारेमा बुझ्न चाहने पाठकका लागि केही हदसम्म जानकार गराउनेछ । ब्रदर्श बुक्स प्रकाशनले प्रकाशन तथा वितरण गरेको उक्त पुस्तकमा रंग प्रत्रकार श्याम स्मृतले श्रीको बारेमा लेख्ने काम गरेका हुन् । श्रीको अझ थप जानकारी लिन चाहनेले पुस्तक किनेर पढ्न सक्नुहुनेछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र