• Breaking News

    10.30.2014

    जुन शहरमा गयो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने युवती (फोटो फिचर)

    यी चिनियाँ सुन्दरी हुन् । १९ वर्षकी मात्र भएकी यी जु पेङ नामकी युवतीको शोख भने अनौठो छ । उनले जुन शहरमा गयो त्यही नयाँ प्रेमी बनाउन चाहन्छिन् ।



    खासमा उनलाई जहाँ पुग्यो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने घोषणा समेत गरेकी छिन् । तर त्यस्ता पुरुषलाई प्रेमी बनाउनका लागि उनका केही शर्त छन् ।

    उनले यसका लागि विज्ञापन नै दिएकी छिन् ।

    सामाजिक सञ्जालमा उनले दिएको विज्ञापनमा जु पेङले कुनै पनि युवक जसको १ दशमलव ७५ मिटर छ र ३० वर्ष मुनिको छ उ उनको प्रेमी बन्न सक्छ ।

    यस्ता युवक सुन्दर र धनी समेत हुनु पर्ने उनको शर्त छ । उनलाई घुमाउने पैसा भएको युवकले मात्र उनीसँग मस्ती गर्न सक्छ ।

    आफूलाई यसरी घुमाउन पैसा खर्छ गर्ने युवकसँग उनले सेक्स पनि गर्नेछिन् ।
    पूर्वी संघाइकी विद्यार्थी पेङको यो विज्ञापनले विश्वभरी हंगामा गरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र