बस सडकबाट करिब तीनसय मिटर तल खसेको थियो । दुर्घटना हुने वित्तिकै स्थानीयको सहयोगमा प्रहरीले उद्दार जारी राखेको भए पनि एम्बुलेन्सको तत्काल पहुँच नहुँदा घाइतेहरुको उद्धारमा कठिनाई भएको जनाइएको छ ।
धनगढी, २० असोज, डोटीको जोरायलबाट धनगढी आउँदै गरेको ना ३ ख ५७०७ नम्बरको यात्रुबाहक बस छतिवन भन्ने स्थानमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रहरीले पुष्टि गरेअनुसार हाल २३ जनको शव फेला परेको छ भने २५ भन्दा बढी घाइते भएको जनाइएको छ ।
बस सडकबाट करिब तीनसय मिटर तल खसेको थियो । दुर्घटना हुने वित्तिकै स्थानीयको सहयोगमा प्रहरीले उद्दार जारी राखेको भए पनि एम्बुलेन्सको तत्काल पहुँच नहुँदा घाइतेहरुको उद्धारमा कठिनाई भएको जनाइएको छ ।
बस सडकबाट करिब तीनसय मिटर तल खसेको थियो । दुर्घटना हुने वित्तिकै स्थानीयको सहयोगमा प्रहरीले उद्दार जारी राखेको भए पनि एम्बुलेन्सको तत्काल पहुँच नहुँदा घाइतेहरुको उद्धारमा कठिनाई भएको जनाइएको छ ।
No comments:
Post a Comment