• Breaking News

    10.29.2014

    मलेसियाका सबै खेलाडी क्याच आउट

    एजेन्सी काठमाडौं, कात्तिक १२
    मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीन अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र मलेसियाका सबै ब्याट्सम्यानलाई क्याचआउट गरेको छ।
    विश्व क्रिकेटमा विरलै हुने यस्तो संयोग हासिल गरेको नेपालका लागि आजको खेलमा पारस खड्काले चार क्याच लिएका छन्। यस्तै ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरले २-२ तथा बसन्त रेग्मीले र सुवास खकुरेलले १-१ क्याच लिएका छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र