नासाका वैज्ञानिकहरुद्वारा मंगल ग्रहमा पुग्नु अगावै खिचिएको तस्विर | नासाका केहि वैज्ञानिकहरु आइतवार साँझ धेरै लामो समयपछि मंगल ग्रहमा अवतरण गरेका छन् | उनीहरु मंगल ग्रहमा अबको ६ हप्ता सम्म बसी त्यहाँको माथिल्लो वातावरणका बारेमा अनुसन्धान गर्ने नासाले बताएको छ |
फोटो :- नासा
No comments:
Post a Comment