• Breaking News

    9.29.2014

    बलिउडमा फेरी अर्की नायिका इलियाना पनि नाङ्गिइन

    बलिउड अभिनेत्री इलियाना डिक्रुजको पछिल्लो तस्विरले बलिउडमा हंगामा गरेको छ । यस अघि नै विभिन्न अभिनेत्रीलाई नङ्ग्याइ सकेको जनावरको सुरक्षा सम्बन्धी अभियान PETA को प्रचारका लागि डिक्रुजले दिएको पछिल्लो टपलेस सट चर्चामा आएको हो ।

    इलियाना डिक्रुजले अंगोराको भुत्ला र उन उत्पादनको विरोधमा गरिएको अभियानका लागि उनी टपलेश बनेकी हुन् ।

    PETA र ल्यक्‍मे फेशन विकमा 'एक्‍स्‍ट्रा वेगन जा' सेसनमा उनको माथिल्लो शरीर नग्न रहेको तस्विर सहित म्यागजिन सार्वजनिक गरिएको हो ।
    यस अघि इलियानाको बिकनी फोटो सुटले पनि हंगामा गरेको थियो ।


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र