असोज १, एजेन्सी । चीनको एक कम्पनीले सस्तो मुल्यको स्मार्टफोन बाजारमा लन्च गरेको छ । जुन हेर्दा ठ्याकै आईफोन सिक्स जस्तो देखिन्छ । यस फोनमा कयौ फीचरहरु छन् र सबै भन्दा महत्वपुर्ण कुरा यो आईफोन सिक्सको तुलनामा धेरै सस्तो रहेको छ । यो फोनको नाम सोफोन आई सिक्स हो ।
यो फोन आईफोन सिक्स लन्च हुनु भन्दा पहिलेनै लन्च गरिएको छ । चीनको कम्पनिहरु नक्कल गर्नमा प्रतिभाशाली रहेका छन् र उनिहरु कुनै पनि प्रकारको फोनको तुरन्तै नक्कल गर्न सक्छन् । यो फोनको मुल्य एक सय चालिस डलर रेहेको छ । यसले कम बजेट भएका मानिसहरुलाई आकर्षण गर्नेछ ।
9.17.2014
टेक्नोलोजी
No comments:
Post a Comment