• Breaking News

    9.22.2014

    यस्तो छ सुष्मा कार्कीको नयाँ स्क्यान्डल

    काठमाडौं । नायिका सुष्मा कार्की आफूलाई हट देखाउन नयाँ-नयाँ स्क्यान्डल मच्चाउने गर्छिन । अब भने छिट्टै उनको नयाँ स्क्यान्डल सार्वजनिक हुँदैछ ।
    त्यो हो, मकाउमा पुगेर एउटा धमाकेदार बिकिनी फोटोसूट । केही महिनाअघि कवीन्द्रमान शाक्यसँग बिकिनी सूट गराएर चर्चामा आएकी सुष्मा त्यसका लागि छिट्टै मकाउ जाने तयारीमा छिन् ।
    दसैंअघि नै मकाउको समुद्री तटमा पुगेर कामुक फोटोसूट गर्न लागेको उनले स्वीकारेकी छिन् । फोटोसूट बबाल हुनेवाला छ’ उनले भनिन् त्यसले नेपाली चलचित्र क्षेत्रमा तहल्का मच्चाउन पक्का छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र