तालिम प्रदायक संस्थाले ग्यारेन्टी पास गराउँने भन्दै विज्ञापन गर्ने र प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म शुल्क असुल्ने गरेको गुनासो भाषा सिकिरहेकाहरुले गरेका छन् ।
तालिम दिने संस्थाले लुट मच्चाए पनि सरकारले भने अहिलेसम्म ठोस कारबाही गर्न सकेको छैन । सरकारी निकायबीच समन्वय अभावमा कारबाही हुन नसकेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
No comments:
Post a Comment