• Breaking News

    9.07.2014

    लारेनसँग एक रात सेक्स गर्न ४० हजार पाउन्ड

    हलिउड टिभी स्टार लारेन गुजरले हालै मात्र एक सनसनीपुर्ण खुलासा गरेकी छिन । उनले एक अपरिचित ब्यक्तिले आफुलाई सेक्सको लागी अफर गरेको खुलाए । उक्त ब्यक्तिले आफुसँग एक रात बिताउनको ४० हजार पाउन्ड अर्थात करिब ६५ लाख रुपैया दिन तयार भएको उनले बताइन ।
    सेलिब्रेटी विग ब्रदरको घरमा २७ बर्षीय लारेनले यस्तो खुलाएकी हुन । दुबईमा उक्त ब्यक्तिले आफुलाई त्यस्तो प्रस्ताव गरेको पनि उनले बताइन । उक्त ब्यक्तिले यो कुरा कसैलाई नबताउन पनि लारेनलाई भनेका थिए ।स्मरण रहोस यसै बर्षको सुरुवातमा लारेनको सेक्स भिडियो लिक भएको थियो । ब्वाइफ्रेन्डसँग रोमान्स गरिरहेको उक्त भिडियोका कारण लारेनले निकै तनाव झेल्नुपरेको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र