• Breaking News

    9.26.2014

    ‘तिनवटा स्तन बनाउन दुई वर्ष लाग्यो’

    आश्विन ११गते ,
    महिलाको सौन्दर्यमा स्तनको ठुलो भुमिका रहेको हुन्छ । तर एक महिलालाई आफ्नो दूई स्तनमा केही कमी लागेपछि उनले प्लाष्टिक सर्जरी गरेर तेस्रो स्तन बनाएी छिन् ।

    अमेरिकास्थित फ्लोरिडाकी एक टिभी रियालिटी स्टारले  जस्मिन तिरदेभील नाम गरेकी महिला बल्ल २१ वर्षकी छिन् ।तेस्रो स्तन निर्माण गर्न धेरै कष्ट भएको उनले बताएकी छिन् ।

    ५० जना डाक्टरले त उनको सपना पुरा गर्न नसक्ने भन्दै उनको अनुरोधलाई अस्वीकार गरिदिएका थिए । तीनवटा स्तन निर्माण गर्न २ वर्ष लागेको उनले सुनाइन् । प्लस्टिक सर्जरी पछि उनको तेस्रो स्तन राख्ने सपना पुरा भएका बताएकी छिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र