• Breaking News

    9.18.2014

    नछुट्टिने भो स्कटल्याण्ड

    ब्रिटिश-साम्रज्य बाट ‘मुक्ति’ पाउनको निम्ति स्कटल्याण्डमा छुट्टिने कि नछुट्टिने भन्ने बिषयमा भएको जनमत संग्रहमा जनताले नछुट्टिने निर्णय गरेका छन | यधपी यसको औपचारिक नतिजा आउन भने बाँकी छ |

    स्कटल्याण्डले स्वतन्त्रताको निम्ति जनमत संग्रहको माग गरेको थियो | तर जनताले त्यसलाई लत्याइदिएका छन | कुल मतदाता संख्या ४२ लाख ८५ हजार छ स्कटल्याण्डमा भएको जनमत संग्रहमा हालसम्म स्वतन्त्रताको पक्षमा ४६ प्रतिशत र हुनुहुन्न भन्नेमा ५४ प्रतिशत मत खसेको छ |

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र