• Breaking News

    9.16.2014

    मेरी बास्सै’बाट बाहिरिएपछि नयाँ सिरियल ल्याउँदै ‘तक्मे र माग्ने बुढा

    मेरी बास्सैबाट बाहिरिए माग्ने बुढा, ‘खास खुस’ लिएर आउदै चर्चित हास्यश्रृखला मेरी बास्सै वाट माग्ने बुढा अर्थात केदार घिमिरेले औपचारिक रूपममा बाहिरिएका छन्। केही समयअघि मेरी बास्सैमा नदेखिएका माग्ने बुढा आफ्नै निर्देशनमा बन्न लागेको नयाँ सिरियल खास खुस-खास खुस’लिएर आउने भएका छन् । आजदेखि सुरू गरिएको सिरियलको सुटिङ धादिङको गल्छीबाट गरिएको छ। माग्ने बुढाको  सिरियलमा विल्सन बिक्रम राई (तक्मे बुढा), निरु खड्का, (निर्मली), र सुनिता गौतम (मुय्याँ ) रहेका छन् । प्रशारणको मिति भने कहिले खुलाईएको छैन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र