• Breaking News

    9.08.2014

    ब्लु फिल्म खेल्न दवाव दिएपछि नायिकाद्वारा पतिको हत्या

    त्यसमा पनि आफ्नै पति निर्देशक भएर सामूहिक रुपमा चार पाँच जनासँग यौन सम्पर्क गर्नुपर्ने दृश्य खिच्नुपर्ने अभिनय गर्नैपर्ने दवाव पति बाटै आयो भने के गर्ने ?
    भारतीय एक नायिकाले पतिबाट आएको यस्तै दवाव खेप्न नसकेपछि अन्ततः पतिको हत्या गरेको स्विकार गरेकी छन् । आठ महिनाअघिको उक्त घटनामा तमिल तथा कन्नडा फिल्मकी अभिनेत्री श्रुती चन्द्रलेखाले आफ्नै पतिको दवाव झेल्न नसक्दा हत्या गरेकी थिइन् ।
    केहि अघि मात्र पक्राउ परेकी उनले प्रहरीलाई हत्या गर्नुको कारण खुलाउँदै यो अनौठो काहनी सुनाएकी हुन् ।
    Shruti Chandralekha
    पतिले थालेको व्यवसाय धरासयी बनेपछि उनका साथीले सामूहिक यौन कार्य गरिरहेको फिल्म बनाउने त त्यो फिल्ममा आफ्नै श्रीमतीलाई खेलाउन सक्यो भने फिल्मले अर्बों कमाउने सुझाएपछि उनका पतिले उनलाई दवाव दिएका थिए ।
    २३ वर्षीया श्रुतीले अश्लील चलचीत्रमा खेल्नैपर्ने नत्र सिध्याइदिने पतिको दवाव पछि आफैंले पतिलाई सक्याउने रणनीति लिएकी थिइन् ।
    उनले आफ्ना ४ जना सहकर्मीको सहयोगमा ३५ वर्षीय पति रोनाल्डको हत्या गरि जमिनमुनी गाडेर फरार भएकी थिइन् । तमिल तथा कन्नडा फिल्ममा चर्चित बन्न थालेकी श्रुतीको यो अनौठो कहानी सुनेर प्रहरी पनि आश्चर्यमा परेको बताइएको छ ।
    उनको भनाई सत्य सावित भए उनलाई हुने कारबाहिमा केहि तलमाथि हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
    -एजेन्सीको सहयोगमा

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र