पाँचथर । पाँचथरको प्रङबुुङ गिविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ ।
बैदेशीक रोजगारीका लागि श्रीमान् विदेसिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानियले अर्काकी श्रीमती लैजानेलाई पाँचलाख जरिवाना तिर्नुपर्ने नियम बनाए ।
अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानियले पाँचलाख रुपैयाँ तिराउँछन् । सो रकम तीडित श्रीमान्कालागि राहत हुने स्थानियको भनाई छ ।
तर, पछिल्लो समय त्यस्ता नियमले समेत समस्याको समाधान हुने सकेको छैन ।
घटनालाई सर्वजनीह हुन नदिई भित्रभित्रै मिलाईने कारणले पनि यस्ता कुरा बढीरहेको एक स्थानियले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
9.01.2014
समचार
No comments:
Post a Comment