• Breaking News

    9.21.2014

    सर्वोच्चले सीके राउतलाई थुन्नुको कारण माग्यो

    काठमाडौँ, ५ असोज । देश टुक्र्याउने अभिव्यक्ति दिएपछि अघिल्लो शनिबार मोरङको रंगेलीबाट पक्राउ परेका डा. सिके राउतलाई पक्रनु र मुद्दा चलाउनुको कारण माग गर्दै विशेष अदालत र मोरङ जिल्ला प्रहरीसँग आइतबार सर्वोच्चले जवाफ माग गरेको छ।
    राउतको बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले विशेष अदालतलाई पनि विपक्षी बनाउँदै थुनामा राख्नुको कारण मागेको हो ।
    उनीविरुद्ध मोरङ प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाइसकेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र