• Breaking News

    8.19.2014

    सेक्सका सबै आशनमा सेक्स गरेकी छुः सम्झना

    २०७१ भाद्र ४ गते , बुधवार
    लोकदोहोरीमा प्राय कम्मर भाची भाची नाच्ने मोडेल सम्झना बुढाथोकीले हालै एक अनलाइनलाई दिएको अन्तवार्तामा आफुले सबैखाले सेक्सका आशनमा सेक्स गरेको बताएकी छिन् । सेक्सको मामिलामा खुलेर बोल्न चाहाने सम्झनाले यौनको विषयमा खुलस्त भएर बोल्नु राम्रो हुने बताएकी छिन् ।

    नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत बढी नै भइरहेको भन्ने बजार हल्लाकाबीच यस्तो खबर बाहिर आएको हो ।

    यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी छिन् ।

    मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र