गृहमन्त्री बामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी परिसर काठमाण्डु र महानगरीय अपराध महाशाखा प्रमुख एसएसपीद्वय उत्तमकुमार कार्की र पुष्कर कार्की, प्रहरी नायव उपरीक्षक मिरा चौधरी र प्रहरी निरीक्षक कुमुद ढुंगेललगायत विरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।
प्रहरीले किटानी जाहेर लिन अस्वीकार गरेपछि चरीको परिवार कानुनी उपचारको खोजी गर्दै मानवअधिकार आयोग पुगेको हो । चरीको परिवारले उनको शब पोष्टमार्टमका लागी बिदेश लैजान चाहेको पनि बताएका ेछ । नेपालमा प्रहरीको प्रभावमा सत्य तथ्य रिपोर्ट आउन नसक्ने भन्दै चरीको परिवारले पोष्टमार्टमका लागी शब विदेश लैजान चाहोको बताएको छ ।
#कारोबर #
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment