पोखरा, ९ भदौ । फेवातालको किनारमा रहेको ‘टिपिकल’ रेस्टुरेन्ट पहिरोले पुरिँदा त्यहाँ काम गर्ने चारजना कामदार बेपत्ता भएका छन् ।
ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर, धादिङका राम मगर र रामेछापका भुवन मगर बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
राति करिब २ बजेतिरको पहिरो गएको पहिरोले रेस्टुरेन्टसँगै ती कामदारलाई पनि बगाएको हो । अहिले उनीहरुको खोजिकार्य जारी रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment