• Breaking News

    8.21.2014

    ललितपुरको पुल्चोकमा युवकको घाँटी रेटी हत्या

    ललितपुर, भदौं ६

    ललितपुरको पुल्चोकमा एक युवकको हत्या भएको छ । कान्तिपुर हाइटको दक्षिणतर्फ एक युवकको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले कान्तिपुर एफएमको पछाडि उग्रतारा पाटी सँगै रहेको मकैबारीमा घाटी रेटेर हत्या भएको अवस्थामा फेला परेका छ। अन्दाजी २२ वर्षको ती युवकले निलो चप्पल, सेतो सर्ट र खैरो पाइन्ट लगाएका छन्।
    उनको सनाखत हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी पवनकुमार गिरीले बताए।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र