• Breaking News

    8.18.2014

    'म एकै रातमा ९ महिलासँग सुतें'

    बेलायती हास्य कलाकार रसेल ब्राण्डले आफ्नो अत्यधिक यौन चाहना र यौनकर्मीसँगको उत्तेजकपुर्ण नाचको इच्छा मत्थर पार्न ३० दिन अमेरिकाको एउटा क्लिनिकमा भर्ना भएको सनसनीपुर्ण खुलासा गरेपछि उनका फयनहरु अचम्मित बनेका छन् ।
    उनले आफनो जीवनीमा जिन्दगीको कुनै कालखण्डमा १० जना महिलासँग सामुहिक रुपमा बसेको र उनीहरुलाई पालैपालो भेटेको पनि बताएका छन् । आफनो जीवनको रोचक बिषय खुलाउदै सो क्रममा आफु एकरातमा एकजना महिलासँगमात्र संभोग गरेको भनेका छन् ।
    उनले बेलायती ट्याबलोइड मेट्रो नामक पत्रिकालाई आफुले कुनै समय एकैरात नौ जना महिलासँग यौन सम्पर्क राखेको स्विकार गरेका छन् । एजेन्सीहरु


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र