• Breaking News

    8.15.2014

    बच्चा कसरी हुर्काउने पनि एप्स

    काठमाडौं, साउन ३१ ।
    कसरी हुर्काउने भन्ने एप्स पनि संचालनमा आएको छ । बच्चा कसरी हुर्काउने, खाना बनाउने, व्युटी, फिटनेस, फेसन फर वुमन, हेयर स्टाइल । सेफ डिफेन्स, फेसन डिजाइन, योगा, ट्याटु, वुमन डायरी, हेल्थ जस्ता एप्सले महिला बढी लाभाव्ति भएका छन् । एन्ड्रोइड आपइफोन लागि व्युटी प्लस म्याजिकल क्यामेरा ५० लाख भन्दा बढीले डाउनलोड गरिसकेको गुगल प्लसले देखाउँछ ।
    यो एप्समा फोटो राखेर इडिट गर्न सकिन्छ । महिलाका लागि उपयोगी विसृफ यु लाई डेभरलपरले व्यक्तिगत सामाजिक सुरक्षा संजाल सेट भनेका छन् । यो एप्स सन २०१४  मे २२ मा  अपडेट गरिएको हो । यो १ लाख भन्दा बढीले डाउनलोड गरिसकेका छन् । व्यस्त समयमा कुनै काम संझिन, अध्यारोमा लाइट बाल्न लगायतका काम गर्ने बेला यो एप्स प्रयोग गर्न सकिन्छ । नागरिक दैनिकमा समाचार छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र