सप्तरीको २ नम्बर जोगवनीया १ बस्ने ५० बर्षीय रामकृष्ण मण्डलले छिमेकी ३५ वर्षकी महिलालाई जवरजस्ती गर्न खोजेका थिए ।
श्रीमान नभएको मौका छोपी जवरजस्ती गर्न खोजेको भन्दै महिलाले मण्डलको लिङ्ग काटिदिकी हुन् । उनले ईलाका प्रहरी कार्यालय हनुमान नगरमा प्रमाणका लागि आफूले मण्डलकेा लिङ्ग काटेको बतान दिएकी छन् ।
प्रहरी नायव निरिक्षक बोदन प्रधानका अनुसार पहिला पनि यस्ता घटना भएको र गाउँलेले मिलाउन खोजेका थिए । तर, गाउँले र प्रहरीले प्रमाण खोजेकाले महिलाले लिङ्ग काटेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घाइते मण्डलको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । महिलालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment