आजको अन्नपुर्ण पोष्ट दैनिकले जनाएअनुसार मोदी भ्रमणको विस्तृत समयतालिका प्राप्त नभए पनि साउन १९ गते उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने चाहना राखेको बुझिएको छ । भ्रमणका क्रममा मोदीले राष्ट्रपति डा. रामबरण यादब ,प्रधानमन्त्री सुशील कोइरालालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको निम्तामा मोदी नेपाल आउन लागेका हुन् । भारतीय प्रधानमन्त्रीको द्धिपक्षिय यो यात्रा करिव सत्र वर्षपछि हुन लागेको हो ।
No comments:
Post a Comment