• Breaking News

    7.22.2014

    पानीमूनी सुन्तली र बिनिता यो के गर्दैछन् ?

    काठमाडौं, ६ साउन , बास्सै कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले फेसबुक पेजमा एउटा तस्वीर सार्वजनिक गरिन् । उनीसँगै देखिएकीछन् चपली गर्ल विनिता बराल । बाथरुममा खिचिएको तस्वीर यसरी एक्कासी सार्वजनिक गर्दा भने उनका फ्यान रुष्ट बने ।
    फेसबुकमा, ‘यो कस्तो चर्तिकला ।’ भन्दै कमेन्टको ओइरो लागेको छ । तर सुन्तलीले भनिन्, ‘कुरै नबुझी कमेन्ट नगर्नुहोला । यो शरिर र मनलाई शान्त बनाउने जाकुजी मेडिटेसन हो । शारिरीक र मानसिक शान्तिका लागि यो पद्धती प्रयोग गर्न सकिन्छ ।’ यसले दैैनिक जीवनलाई सहज बनाउन मदत गर्दछ ।
    पश्चिमा देशमा व्यापक प्रयोगमा आएको जाकुजी मेडिटेसन नेपालमा पनि प्रयोगमा आउन थालेको छ । तातोपानीमा बस्दा शरिरका अनेक अंगमा फूर्ति आउने र आलस्यता घटाउनका लागि यो पद्धती लाभदायक मानिन्छ । तनाव घटाउन, शारिरीक दुखाईबाट मुक्ती पाउन, रगत सञ्चार प्रकृयामा समेत यो लाभदायक मानिन्छ । ओनस न्युज बाट
     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र