पहिलो लुक्स सार्वजनिक भएपछि उनको अत्याधिक प्रशंसा भएको थियो । प्रसंशाबाट दंग प्रियंकाले ट्विटरबाट फिल्मको दोस्रो पोस्टर आफना प्रसंसक माझ ल्याएकी हुन् ।
बर्फी गर्ल प्रियंकाले लन्डन ओलम्पिकमा रजक पदक जितेकी भारतीय बकसिङ खेलाडी 'मेरी कोम'को जिवनीमा आधारित चलचित्रमा मेरीको भुमिका निर्वाह गरेकी छिन् ।
भारतीय प्रसिद्ध फिल्म मेकर सञ्जय लिला वंशालीको निमार्णमा तयार भएको चलचित्रमा यही सेप्टेम्बरमा रिलिज हुदैछ । फरक भुमिकामा आफुलाई प्रमाणित गदै आएकी प्रियंकाले यस अघि बर्फीमा गरेको अभिनयबाट निक प्रसंसा कमाएकी थिईन् ।
No comments:
Post a Comment