• Breaking News

    7.15.2014

    सुनको मूल्य घट्यो.

    असार ३१ ,काठमाडौं । स्थानीय बजारमा सोमबार देखि घट्ना थालेको सुनचाँदीको मूल्य मंगलबार घटेको छ ।

    मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।

    त्यस्तै मंगलबार चाँदीको मूल्यपनि घटेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र