• Breaking News

    7.16.2014

    वायुसेवा निगमको नयाँ विमान फेरि थन्कियो

     काठमाडौं, असार ३२
    वायुसेवा निगमकोे एमए ६० जहाज दुई दिन उडान भरेर फेरि थन्किएको छ। मंगलवार राडरमा समस्या आएपछि आन्तरिक उडान भरिरहेको त्यो जहाज ग्राउण्डेड भएको हो।

    असार पहिलो साता उडान सुरु गरेको यो जहाज असार १६ गते चरा ठोक्किएर १३ दिन थन्किएको थियो। अहिले राडर बिग्रिएपछि मर्मत गर्न फेरि पाँच दिन लाग्ने बताइएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र