• Breaking News

    7.22.2014

    आलिया भन्छिन्-’साहिदसँग मेरो ११ बर्षमै प्रेम’

    बलिउड नायिका आलिया भट्ट २१ बर्षको उमेरमै सर्वाधिक चर्चामा छिन् । विशेषगरी उनले अभिनय गरेका सवैजसो सिनेमा बक्स अफिसमा सफल छन् । यसैले पनि उनको चर्चा भोलीको सुपरस्टारको रुपमा हुन थालेको छ ।

    तर नायिका भट्ट भने बल्ल खुशी देखिएकी छिन् । यसको मुख्य कारण साहिद कपुर हुन् । आलिया साहिद कपुरसँग नयाँ चलचित्र ‘शानदार’मा अभिनय गर्ने तयारी गर्दैछिन् । साहिदसँग काम गर्न पाउँदा उनी सर्वाधिक मख्ख छिन् ।

    आलियाले आफ्ना साहिदसँग ११ बर्षको उमेरमै प्रेम बसेको बताएकी छिन् । आलियाले भनिन्-’साहिदलाई त म ११ बर्षको उमेरबाट नै मन पराउँछु । आज उनीसँग सिनेमा खेल्न पाउँदा एकदमै उत्साहित छु ।’

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र