उनको घर मुम्बइको अधेरीमा रहेको छ । उनको घरमा आगो लागेको बिषयमा श्रीदेविका नीजि सचिव पंकज खरबदांले नै दिएका छन् । उनले भनेका छन् “श्रीदेविको सुत्ने कोठा आगलागीका कारण पुरै खरानी भएको छ ।” आगलागी हुदाँका बखत श्रीदेविका सबै परिवार घरमा नै रहेका थिए । आगलागीले उनको कुनै पनि परिवारलाई केही भएको छैन् ।

No comments:
Post a Comment