• Breaking News

    8.13.2013

    अब contact lens मा दुरपिनको प्रयोग

    अनुसन्धानकर्ताहरुले यौटा यस्तो कन्टेक लेन्सको अविस्कार गरेका छन जसलाइ चस्मा सग लगाउन मिल्ने छ र आब टाडाको कुरा देख्न दुरविन बोकिरहनु पर्ने छैन जसबाट २.८ गुना ठुलो आकृति देख्न सकिने छ येस्मा यस्तो  पोलोराइज फिल्टर लगाइएको छ जसका कारण अलग अलग दिशाबाट आउने प्रकाश को किरणलाई यक हि दिशामा पठाउने कम गर्छ  जसका कारण यो फिट भयको चस्मालगाउनेले यो तय गर्न सक्छन कि सामान्य किसिमले हेर्ने कि दुरविन अनुसार यो आफै परिवर्तन गर्न सकिन्छ

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र