२८ साउन,काठमाडौ। दार्जलिङका नेपालीहरुले गायक प्रशान्त तामाङलाइ गद्धार भनेका छन्। हाल गोर्खाल्याण्ड आन्दोलनमा होमिएका आन्दोलनकारीहरुले आवश्यक परेको बेलामा तामाङ नेपाली भाषीलाई साथ दिन नआएको भन्दै आक्रोशित बनेका हुन्। धेरै दार्जलिङवासीले सामाजिक सञ्जलमा गायक तामाङलाई गद्दार र डरपोक भन्दै प्रतिक्रिया व्यक्त गरेका छन्। फेसबुकमा आक्रोशित आन्दोलनकारी मध्य केहीले बेसुरो गायक भए पनि नेपाली भाषीको भोटले इन्डियन आइकल जितेको तर आज नेपाली भाषीको गोर्खाल्याण्ड PrashantTamangआन्दोलनबाट भने भागेको आरोप लगाएका छन्। सन २००७ मा इण्डियन आइडल जितेका प्रशान्त तामाङ पनि दार्जलिङवासी नै हुन्। हाल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले उनलाई इण्डियन आइडलमा जिताउन ठुलो क्याम्पेन गरेका थिए र आजका मिति सम्म प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनका बारेमा केही बोलेका छन्। तर दार्जिलिङवासी उनि गोर्खाल्याण्डको समर्थनमा देखिने गरि आउनु पर्ने बताउँछन् । भिडियो

No comments:
Post a Comment