२९ साउन, काठमाडौ ।
अमेरिका तनावमा इतिहासमै पहिलो पटक रुस र चीनका वायुसेना एकसाथ अभ्यासमा लागेका छन् । यही २७ जुलाई देखी शुरु भएको यो संयुक्त अभ्यास रुसको चेल्याबिंस्कमा जारी रहेको छ । सेनकाकु द्धिपलाइ लिएर चीन र जापानबीचको बढ्दको द्धन्द र स्नोडनको कारण रुस र अमेरिकबीचको सम्वन्ध खराब हुदै गर्दा भएको रूस र चीनको गठजोडलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चीन र रूसको यो संयुक्त सैनिक अभ्यासलाई पीश मिसन-२०१३ नाम दिइएको छ तर, अमेरिकालाई भने यसले शान्ति दिएको छैन् । अमेरिकाको पुरानो शत्रु र उदियमान सामरिक शक्ति एक ठाउँमा आउनुलाई अमेरिकाले सहज नमानेको बताइन्छ । रूस र चीनको जारी सेनिक अभ्यासले अमेरिका तनाव भएपनि प्रतिक्रिया भने व्यक्त गरेको छैन् । जारी संयुक्त सैनिक अभ्यासमा १५०० सैनिकले भाग लिएका छन् भने २५० वटा गाडी र china-russian-joint-anti-terrorism-military-drill२०china-russian-joint-anti-terrorism-military-drill वटाchina-russian-joint-anti-terrorism-military-drill china-russian-joint-anti-terrorism-military-drillविमान प्रयोग गरिएको छ । अभ्यासका दुई देशका सेना युद्धसम्बन्धी जानकारी र अनुभव पनि बाड्ने छन् । यसका साथै युद्ध सामाग्रीको पनि आदानप्रदान गरिदै छ । चीनको पिपुल्स लिबरेशन आर्मी र रूसको सेन्ट्रल मिलिट्री स्टाफले फायरिङ रेन्ज भित्रै बसेर सेन्य अभ्यास गरेका हुन् भिडियो
No comments:
Post a Comment