• Breaking News

    8.14.2013

    मस्जिद मा ४४ जनालाई गोलि हानेर हत्या

    अगष्ट,१४
    उत्तर पूर्वी नाइजीरियामा इस्लामी उग्रवादीहरुले यक मस्जिद मा ४४ जनालाई गोलि हानेर  छन हत्या गरेका छन सुरक्षा श्रोतका अनुसार  नाइजीरियाकोअशांत शहर मैदुगुरी  मस्जिदमा प्रार्थना गरि रहेको ठाउमा गोलि चलाउने समूह उग्रबादी कट्टर पन्थी सम्प्रदाय बोको हरम को हात रहको भन्ने आशंका गरियको छ उक्त हमलामा ४४ जनाको मृतु भयको छ

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र