8.14.2013
रोचक
यदि तपाई अत्त्याधिक पोर्न हेर्नु हुन्छ भने होसियार हुनुहोस बिस्व भर गरियको सर्वेक्षन् गरीयअनुसार अत्यधिक पोर्न हेर्ने बनिले मस्तिष्क मा असर पर्न गइ आफ्नो पार्टनर सगको सम्बन्ध मा असर पर्न गइ नपुंसक पनि सक्नुहुन्छ तेस्तै अस्लिल चिज हरु पढ्ने र हेर्ने गर्नाले मस्तिष्कमा भयको न्यूरोट्रांसमीटर कमजोरन हुन् गइ सेक्सुअल लाइफ नै खतरामा पर्ने सर्वेक्षणले देखायको छ मस्तिष्क को डोपामाइन उच्च स्पाइकको लागि पर्योग गरिछ तेसैले अत्यधिक पोर्न हेर्दा डोपामाइनको स्तर खस्किने हुदा मस्तिष्क मा रास आउन गइ तपाइको सामान्य यौन क्षमता पनि घट्न जान्छ
यदि तपाई अत्त्याधिक पोर्न हेर्नु हुन्छ भने होसियार हुनुहोस
रोचक
No comments:
Post a Comment