• Breaking News

    8.13.2013

    अन्तरिक्ष् बाट पनि सपिंग

    सुन्दै अचम्म लाग्ने तर यो कुरा साचो हो अनलाई पेमेन्ट सि
    स्टम उपलब्ध गराउदै आएको पे-पालले अब अन्तरिक्ष् बाट पनि सपिंग गरेर पैसा तिर्न सक्ने सिस्टम ल्याउने घोषणागरेको छ ।अन्तरिक्षका समान किन्नुहोस ,अनि  हामी मार्पतबुतनी गर्नुहोस पे-पल भन्छ .
    तर तत्कालको लागि करी भुटान गर्ने भन्ने बारे यकिन गरि सकेको छैन तरपक्का के हो भने यदि तपाई अन्तरिक्षमा हुनुहुन्छ भने पैसा खेर त जादैनत्यसको सट्टा अन्य बिकल्प पयोग गरिने छ । इबेको पे-पालले अन्तरीक्ष पर्यटन सोसाइटी सँग  सहकार्य गर्दै अन्तरिक्षमा ब्यापारको सम्भावनको बारेमा छलफल गर्दै छ।(cnn

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र