एजेन्सी । यी व्यक्तिको नाम हो कोही निशी । झट्ट हेर्दा यिनलाई सबैले बच्चा भन्छन् । तर यी व्यक्ति जापानका चर्चित पोर्न स्टार Kohey Nishi हुन् ।
हेर्दा बालक लाग्ने यी व्यक्तिको उमेर भने २४ वर्षको छ । ३ फुट ६ इन्च उचाई भएको यिनको अनुहार पनि विल्कुलै बच्चा जस्तो छ । सबैले बच्चा नै भन्छन् ।
यिनले सुरुमा कम्प्युटर प्रोगामरको रुपमा काम गरेपनि पछि आफ्नो रोजीरोटीको लागि उनी पोर्न फिल्ममा काम गर्न सुरु गरे ।
उनलाई म्यूकोपोलिक्रिडोसिस नामको रोग लागेको हो । यसको कारण हड्डीको विकास नहुँदा उनी यति सानो भएका हुन् । उनको शारिरिक अवस्थाको कारण पोर्न फिल्ममा काम गर्न त समस्या पर्छ, तर पनि काम गरिरहेका छन् ।
शारिरिक कमजोरीका कारण उनी ५ मिनेट बढि उभिन सक्दैनन् । त्यसैले उनको लागि बढि मात्रामा बेड सिन खिच्ने गरिएको छ ।
हाल उननको हड्डी ट्रान्सप्लान्ट गरिएको छ । तर पनि उनी पूर्ण रुपमा भने निको हुन सक्दैनन् ।
यति हुँदा हुँदै पनि उनी पोर्न फिल्ममा राम्रै जमेका छन् । उनको भिडियो देख्नेले भने कसरी काम गर्न सकेको होला भनेर छक्क पर्ने गरेका छन् । भिडियो हेर्नेहरुले उनलाई बालक भन्छन् । उनको अझ अमेरिकी पोर्न फिल्म समेत खेल्ने इच्छा छ ।
No comments:
Post a Comment