• Breaking News

    5.19.2017

    बाकसबाटै गायव २२१ मत !

    शनिबार, जेष्ठ ६, 


    महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको खबर आजको कान्तिपुरमा छ ।

    सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा ३ हजार सात सय ५१ मत खसेको देखिएको थियो ।

    जसमा १०२ मत बदर भएको थियो । ३ हजार ६ सय ४९ मत सदर भएकोमा सबै दलले प्राप्त गरेको परिणाम जोड्दा २२१ मत कम देखियो ।

    माओवादीले यही २२१ मत गायब भएको भन्दै विरोध जनाएको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र