काठमाडौं, १ जेठ
मनाङको सदरमुकाम चामे गाउँपालिकामा एमाले विजयी भएको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी २१४ मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक हो ।
राजधानी
No comments:
Post a Comment